भजनसंग्रह Chapter 58

For English

Read भजनसंग्रह Chapter 58 Online

Read भजनसंग्रह Chapter 58 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 58

अध्याय 58

1. हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।

2. होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।

3. ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।

4. तिनीहरूको क्रोध सर्पको विषजस्तै डरलाग्दो छ। साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।

5. साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन। अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।

6. हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।

7. तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्। तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन।

8. तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।

9. तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।

10. जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।

11. तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!

About भजनसंग्रह Chapter 58

Read भजनसंग्रह Chapter 58 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 58
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 58 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 58?

भजनसंग्रह Chapter 58 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 58 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 3
  2. हाग्गै Chapter 2
  3. आमोस Chapter 9
  4. नहूम Chapter 1
  5. आमोस Chapter 8
  6. आमोस Chapter 5
  7. आमोस Chapter 4

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 124
  2. भजनसंग्रह Chapter 103
  3. भजनसंग्रह Chapter 83
  4. भजनसंग्रह Chapter 14
  5. भजनसंग्रह Chapter 116
  6. भजनसंग्रह Chapter 12
  7. भजनसंग्रह Chapter 16

Related Chapters & Readings

  1. उत्पत्ति Chapter 29
  2. मत्ती Chapter 22
  3. भजनसंग्रह Chapter 20
  4. व्यवस्था Chapter 4
  5. भजनसंग्रह Chapter 31
  6. यूहन्ना Chapter 9
  7. आमोस Chapter 6
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *