जकरिया Chapter 7

For English

Read जकरिया Chapter 7 Online

Read जकरिया Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of जकरिया and the Holy Bible online.

Choose a Chapter

जकरिया 7

अध्याय 7

1. फरसमा दाराको राज्यकालको चौथो वर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन किसलेबको महिना थियो।

2. बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसंग एउटा प्रश्न सोध्न पठाए।

3. तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति वर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक वर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”

4. सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो,

5. “पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

6. जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।

7. “यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो। हैइन? उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”

8. जकरियालाई परमप्रभुले यो वचन दिनु भयोः

9. सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो, ‘तिमीहरूलाई जे सत्य र उचित साग्छ त्यही गर्नु पर्छ। तिमीहरू एक अर्काप्रति दयालु र करूणामय हुनु पर्छ।

10. बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी अथवा गरीव मानिसहरुलाई चोट पुर्याउनु हुँदैन। एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।”

11. तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।

12. तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।

13. यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, “मैले तिनीहरुलाई बोलाएँ तर तिनीहरुले उत्तर दिएनन्, यसकारण अब मलाई तिनीहरूले बोलाए पनि म तिनीहरुलाई उत्तर दिनेछैन।

14. म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।

About जकरिया Chapter 7

Read जकरिया Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: जकरिया
Chapter: 7
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading जकरिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading जकरिया Chapter 7 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is जकरिया Chapter 7?

जकरिया Chapter 7 is part of the Book of जकरिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete जकरिया Chapter 7 online for free with easy chapter navigation.

More Chapters from जकरिया

  1. जकरिया Chapter 1
  2. जकरिया Chapter 5
  3. जकरिया Chapter 3
  4. जकरिया Chapter 13
  5. जकरिया Chapter 11
  6. जकरिया Chapter 10
  7. जकरिया Chapter 9

Explore More from पुरानो करार

  1. 1 शमूएल Chapter 27
  2. 2 राजा Chapter 3
  3. भजनसंग्रह Chapter 8
  4. भजनसंग्रह Chapter 56
  5. न्यायकर्ता Chapter 7
  6. 1 शमूएल Chapter 28
  7. यशैया Chapter 35

Related Chapters & Readings

  1. उपदेशक Chapter 7
  2. लूका Chapter 21
  3. प्रेरितहरूको काम Chapter 13
  4. इजकिएल Chapter 45
  5. 2 राजा Chapter 19
  6. नहेम्याह Chapter 5
  7. रोमीहरू Chapter 15
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *