जकरिया Chapter 13

For English

Read जकरिया Chapter 13 Online

Read जकरिया Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of जकरिया and the Holy Bible online.

Choose a Chapter

जकरिया 13

अध्याय 13

1. तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।

2. सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

3. यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।

4. त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्मति लज्जित हुनेछ। मानिसहरूलाई झूटो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाकलो पोषाक लगाउँने छैनन्।

5. तिनीहरूले भन्नेछन्, ‘म अगमवक्ता हैन। म एउटा किसान हुँ। किनभने एउटा मानिसले मलाई मेरो बाल्य अवस्थामा नै दासलाई जस्तै बेच्यो।’

6. अरू मानिसहरूले भन्नेछन्, ‘तिम्रो हातको यो चोट केहो?’ उसले भन्नेछ, ‘यो मेरो साथीको घरमा लागेको चोट हो।”‘

7. सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।

8. परमप्रभु भन्नुहुन्छ, “देशका दुई तिहाईं मानिसहरूलाई चोट लगाईनें छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्।

9. त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

About जकरिया Chapter 13

Read जकरिया Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: जकरिया
Chapter: 13
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading जकरिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading जकरिया Chapter 13 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is जकरिया Chapter 13?

जकरिया Chapter 13 is part of the Book of जकरिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete जकरिया Chapter 13 online for free with easy chapter navigation.

More Chapters from जकरिया

  1. जकरिया Chapter 1
  2. जकरिया Chapter 5
  3. जकरिया Chapter 3
  4. जकरिया Chapter 11
  5. जकरिया Chapter 10
  6. जकरिया Chapter 9
  7. जकरिया Chapter 6

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 38
  2. 1 इतिहास Chapter 1
  3. इजकिएल Chapter 7
  4. उत्पत्ति Chapter 23
  5. अय्यूब Chapter 28
  6. उपदेशक Chapter 11
  7. उत्पत्ति Chapter 11

Related Chapters & Readings

  1. यशैया Chapter 31
  2. एज्रा Chapter 5
  3. हिब्रू Chapter 10
  4. भजनसंग्रह Chapter 34
  5. भजनसंग्रह Chapter 86
  6. भजनसंग्रह Chapter 131
  7. भजनसंग्रह Chapter 46
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *