एस्तर Chapter 7

For English

Read एस्तर Chapter 7 Online

Read एस्तर Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एस्तर and the Holy Bible online.

Choose a Chapter

एस्तर 7

अध्याय 7

1. यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए।

2. दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”

3. अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।

4. किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”

5. अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”

6. अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।”हामान, राजा अनि रानी समक्ष भयभित भए।

7. अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीका मा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोंचे राजाको दण्ड ठूलो हुनेछ।

8. तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।

9. तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको

75. फीट अग्लो फाँसी हामानको छत्‌मा खडा छ।”राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”

10. यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

About एस्तर Chapter 7

Read एस्तर Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: एस्तर
Chapter: 7
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading एस्तर. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading एस्तर Chapter 7 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is एस्तर Chapter 7?

एस्तर Chapter 7 is part of the Book of एस्तर in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete एस्तर Chapter 7 online for free with easy chapter navigation.

More Chapters from एस्तर

  1. एस्तर Chapter 3
  2. एस्तर Chapter 1
  3. एस्तर Chapter 9
  4. एस्तर Chapter 5
  5. एस्तर Chapter 2
  6. एस्तर Chapter 6
  7. एस्तर Chapter 4

Explore More from पुरानो करार

  1. 2 इतिहास Chapter 14
  2. श्रेष्ठगीत Chapter 8
  3. 1 शमूएल Chapter 30
  4. यशैया Chapter 64
  5. इजकिएल Chapter 12
  6. उपदेशक Chapter 9
  7. यर्मिया Chapter 50

Related Chapters & Readings

  1. प्रस्थान Chapter 22
  2. इजकिएल Chapter 14
  3. 1 शमूएल Chapter 2
  4. प्रेरितहरूको काम Chapter 18
  5. प्रस्थान Chapter 32
  6. हिब्रू Chapter 11
  7. रोमीहरू Chapter 2
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *