जकरिया Chapter 2

For English

Read जकरिया Chapter 2 Online

Read जकरिया Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of जकरिया and the Holy Bible online.

Choose a Chapter

जकरिया 2

अध्याय 2

1. तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।

2. मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”

3. त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

4. उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’

5. परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘

6. परमप्रभु भन्हुन्छ, “छिट्टो उठ! अनि उत्तर देश छोड जहाँ मैले तिमीहरुलाई सबै देशहरुमा छरपष्ट पारें।”

7. हे सियोनका मानिसहरु! जो बाबेलमा कैदीछौ, “दगुर।”

8. सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

9. अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु। तिनीहरुका दासहरुले सम्पत्ति लिनेछन्। तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।”

10. परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किन? किनकि म आउँदैछु अनि तिमीहरुको बिचमा रहनेछु।

11. त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”

12. परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।

13. तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ।प्रधान पूजाहारीको बारेमा दर्शन्

About जकरिया Chapter 2

Read जकरिया Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: जकरिया
Chapter: 2
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading जकरिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading जकरिया Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is जकरिया Chapter 2?

जकरिया Chapter 2 is part of the Book of जकरिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete जकरिया Chapter 2 online for free with easy chapter navigation.

More Chapters from जकरिया

  1. जकरिया Chapter 10
  2. जकरिया Chapter 1
  3. जकरिया Chapter 5
  4. जकरिया Chapter 9
  5. जकरिया Chapter 14
  6. जकरिया Chapter 13
  7. जकरिया Chapter 6

Explore More from पुरानो करार

  1. अय्यूब Chapter 16
  2. प्रस्थान Chapter 16
  3. 1 शमूएल Chapter 15
  4. आमोस Chapter 8
  5. मीका Chapter 3
  6. हितोपदेश Chapter 25
  7. भजनसंग्रह Chapter 20

Related Chapters & Readings

  1. 1 थिस्सलोनिकी Chapter 2
  2. व्यवस्था Chapter 18
  3. यशैया Chapter 7
  4. यर्मिया Chapter 41
  5. श्रेष्ठगीत Chapter 2
  6. यशैया Chapter 55
  7. भजनसंग्रह Chapter 118
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *