जकरिया Chapter 5

For English

Read जकरिया Chapter 5 Online

Read जकरिया Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of जकरिया and the Holy Bible online.

Choose a Chapter

जकरिया 5

अध्याय 5

1. तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।

2. स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?”मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

3. त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।

4. सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म यो पत्रलाई चोरहरुको घर अनि झुटा मानिसहरुको घरमा पठाउनेछु। जसले झुटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरु नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।

5. त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”

6. मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्न बनिएको हो।”

7. बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।

8. तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिए अनि सिसाले छोपी दिए।

9. तब मैले मेरो आँखा खोलें अनि दुईजना स्त्रीहरु तिनीहरुको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरुको पंखेटाहरु सारसको जस्तै थिए। तिनीहरुले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।

10. तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”

11. स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”

About जकरिया Chapter 5

Read जकरिया Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: जकरिया
Chapter: 5
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading जकरिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading जकरिया Chapter 5 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is जकरिया Chapter 5?

जकरिया Chapter 5 is part of the Book of जकरिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete जकरिया Chapter 5 online for free with easy chapter navigation.

More Chapters from जकरिया

  1. जकरिया Chapter 1
  2. जकरिया Chapter 9
  3. जकरिया Chapter 3
  4. जकरिया Chapter 13
  5. जकरिया Chapter 8
  6. जकरिया Chapter 4
  7. जकरिया Chapter 11

Explore More from पुरानो करार

  1. प्रस्थान Chapter 26
  2. उत्पत्ति Chapter 21
  3. व्यवस्था Chapter 30
  4. मीका Chapter 3
  5. 2 इतिहास Chapter 1
  6. यशैया Chapter 25
  7. न्यायकर्ता Chapter 5

Related Chapters & Readings

  1. 1 राजा Chapter 19
  2. यहोशू Chapter 1
  3. गन्ती Chapter 29
  4. 2 इतिहास Chapter 28
  5. यूहन्ना Chapter 18
  6. लूका Chapter 4
  7. 2 इतिहास Chapter 22
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *