इजकिएल Chapter 15

For English

Read इजकिएल Chapter 15 Online

Read इजकिएल Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.

Choose a Chapter

इजकिएल 15

अध्याय 15

1. तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2. “हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।

3. के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ!

4. यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ?

5. यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ!

6. यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।

7. “म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्।

8. म त्यस देशलाई पुरै नष्ट गर्नेछु किनभने तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

About इजकिएल Chapter 15

Read इजकिएल Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: इजकिएल
Chapter: 15
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading इजकिएल Chapter 15 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is इजकिएल Chapter 15?

इजकिएल Chapter 15 is part of the Book of इजकिएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete इजकिएल Chapter 15 online for free with easy chapter navigation.

More Chapters from इजकिएल

  1. इजकिएल Chapter 10
  2. इजकिएल Chapter 42
  3. इजकिएल Chapter 46
  4. इजकिएल Chapter 35
  5. इजकिएल Chapter 32
  6. इजकिएल Chapter 27
  7. इजकिएल Chapter 26

Explore More from पुरानो करार

  1. यर्मिया Chapter 23
  2. 1 राजा Chapter 5
  3. भजनसंग्रह Chapter 33
  4. भजनसंग्रह Chapter 65
  5. योएल Chapter 3
  6. 2 शमूएल Chapter 14
  7. लेवी Chapter 6

Related Chapters & Readings

  1. यूहन्ना Chapter 4
  2. यशैया Chapter 41
  3. यर्मिया Chapter 45
  4. लेवी Chapter 18
  5. न्यायकर्ता Chapter 5
  6. 2 इतिहास Chapter 10
  7. 2 इतिहास Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *