एस्तर Chapter 6

For English

Read एस्तर Chapter 6 Online

Read एस्तर Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एस्तर and the Holy Bible online.

Choose a Chapter

एस्तर 6

अध्याय 6

1. त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।

2. संघारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरूद्ध कसरी षड्‌यन्त्र गरे त्यसबारे मोर्दकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।

3. तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?”अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?

4. अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्‌याउनु भनी राजालाई भन्नका निम्ति।

5. त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।”अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”

6. हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?”अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन्?”

7. त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस्।

8. त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढनु भएको छ। तिनलाई दिनु होस्।

9. अनि उसको शिरमा एक राज-मुकुट राखिदिनुहोस्। राज-वस्त्रर र घोडालाई राजाका एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ त्यस मानिसलाई तिनीहरूद्वारा वस्त्र पहिराउन दिनुहोस अनि तिनीहरूद्वारा तिनलाई घोडामा चठाएर शहरको चौरमा परेड गराइयोस्। अनि तिनको अघि तिनीहरू, त्यस मानिसलाई यसै गरिने छ, जसलाई राजाले सम्मान गर्न चाहनु हुनेछ भनि कराउन्।”‘

10. “तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बस्ने यहूदी मोर्दकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।”

11. यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए। र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”

12. त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।

13. तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।

14. तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।

About एस्तर Chapter 6

Read एस्तर Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: एस्तर
Chapter: 6
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading एस्तर. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading एस्तर Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is एस्तर Chapter 6?

एस्तर Chapter 6 is part of the Book of एस्तर in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete एस्तर Chapter 6 online for free with easy chapter navigation.

More Chapters from एस्तर

  1. एस्तर Chapter 3
  2. एस्तर Chapter 8
  3. एस्तर Chapter 10
  4. एस्तर Chapter 9
  5. एस्तर Chapter 7
  6. एस्तर Chapter 2
  7. एस्तर Chapter 4

Explore More from पुरानो करार

  1. उत्पत्ति Chapter 25
  2. व्यवस्था Chapter 20
  3. 2 शमूएल Chapter 24
  4. उत्पत्ति Chapter 24
  5. इजकिएल Chapter 9
  6. लेवी Chapter 24
  7. भजनसंग्रह Chapter 136

Related Chapters & Readings

  1. हितोपदेश Chapter 15
  2. हितोपदेश Chapter 4
  3. प्रेरितहरूको काम Chapter 4
  4. इजकिएल Chapter 28
  5. प्रस्थान Chapter 1
  6. प्रकाश Chapter 2
  7. 2 इतिहास Chapter 22
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *