एज्रा Chapter 2

For English

Read एज्रा Chapter 2 Online

Read एज्रा Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of एज्रा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एज्रा and the Holy Bible online.

Choose a Chapter

एज्रा 2

अध्याय 2

1. त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।

2. यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः

3. परोशका सन्तानहरू 2,172

4. शपत्याहका सन्तानहरू 372

5. आरहका सन्तानहरू 775

6. पहत-मोआबका सन्तानहरू येशूअअनि योआब परिवारबाट 2,812

7. एलामका सन्तानहरू 1,254

8. जत्तू का सन्तानहरू 945

9. जक्कैका सन्तानहरू 760

10. बानीका सन्तानहरू 642

11. बेबैका सन्तानहरू 623

12. अज्गादका सन्तानहरू 1,222

13. अदोनीकामका सन्तानहरू 666

14. बिग्गैका सन्तानहरू 2,056

15. आदीनका सन्तानहरू 454

16. आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98

17. बेजैका सन्तानहरू 323

18. योराका सन्तानहरू 112

19. हाशूमका सन्तानहरू 223

20. गिब्बारका सन्तानहरू 95

21. बेतलेहेमका सन्तानहरू 123

22. नतोपाहका मानिसहरू 56

23. अनातोतका मानिसहरू 128

24. बेत-अज्माबेतका मानिसहरू 42

25. किर्यात-आरीम कपीराअनि बेरोतका मानिसहरू 743

26. रामा अनि गिबा शहरका मानिसहरू 621

27. मिक्मासका मानिसहरू 122

28. बेतेल अनि ऐका मानिसहरू 223

29. नेबोका मानिसहरू 52

30. मग्बीशका मानिसहरू 156

31. अर्कोशहर एलाम का मानिसहरू 320

33. लोब, हादीद अनि ओनो का मानिसहरू 725

34. यरीहो का मानिसहरू 345

35. सेनाह शहरका मानिसहरू 3,630

36. यी पूजाहारीहरूःयदायाहका सन्तानहरू योशूअका घरबाट 973

37. इम्मेरका सन्तानहरू 1,052

38. पहशूरका सन्तानहरू 1,247

39. हारीमका सन्तानहरू 1,017

40. लेवीहरूःयेशूअ अनि कदमीएलकाहोदबियाहका सन्तानहरू 74

41. गायकहरूःआसापका सन्तानहरू 128

42. मन्दिरका द्वारपालहरूका सन्तानःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता, अनि शोबैका सन्तानहरू

43. यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।

44. केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।

45. लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।

46. हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।

47. गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।

48. रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।

49. उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।

50. अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।

51. बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।

52. बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।

53. बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।

54. नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।

55. सुलेमानका सेवकहरूका सन्तानहरूःसोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।

56. यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू

57. शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तानअनि आमीका सन्तानहरू

58. समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।

59. निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।

60. दलायाहका सन्तान, तोबियाहका सन्तान,अनि नकोदका सन्तानहरू 652 थिए।

61. अनि पूजाहारीहरूका परिवारःहबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)

62. यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए।

63. राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।

64. जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए।

66. तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए।

68. सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।

69. तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।

70. पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।

About एज्रा Chapter 2

Read एज्रा Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of एज्रा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: एज्रा
Chapter: 2
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading एज्रा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading एज्रा Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is एज्रा Chapter 2?

एज्रा Chapter 2 is part of the Book of एज्रा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete एज्रा Chapter 2 online for free with easy chapter navigation.

More Chapters from एज्रा

  1. एज्रा Chapter 4
  2. एज्रा Chapter 5
  3. एज्रा Chapter 10
  4. एज्रा Chapter 1
  5. एज्रा Chapter 10
  6. एज्रा Chapter 4
  7. एज्रा Chapter 7

Explore More from पुरानो करार

  1. यशैया Chapter 42
  2. यशैया Chapter 32
  3. होशे Chapter 9
  4. मीका Chapter 5
  5. 1 इतिहास Chapter 18
  6. योएल Chapter 1
  7. लेवी Chapter 8

Related Chapters & Readings

  1. लेवी Chapter 13
  2. फिलिप्पी Chapter 3
  3. हिब्रू Chapter 6
  4. व्यवस्था Chapter 9
  5. 1 तिमोथी Chapter 2
  6. प्रकाश Chapter 2
  7. 2 इतिहास Chapter 27
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *