नहेम्याह Chapter 1

For English

Read नहेम्याह Chapter 1 Online

Read नहेम्याह Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of नहेम्याह and the Holy Bible online.

Choose a Chapter

नहेम्याह 1

अध्याय 1

1. यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौ वर्षमा किसलेवमहीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमाथिएँ।

2. अनि मेरा एकजना भाई हनानी केही अन्य मानिसहरूसहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।

3. तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

4. जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे।

5. मैले भनें,“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

6. तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकोछौ।

7. हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौ अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।

8. तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, “यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु।

9. तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।”

10. ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो।

11. हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।” म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।

About नहेम्याह Chapter 1

Read नहेम्याह Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: नहेम्याह
Chapter: 1
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading नहेम्याह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading नहेम्याह Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is नहेम्याह Chapter 1?

नहेम्याह Chapter 1 is part of the Book of नहेम्याह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete नहेम्याह Chapter 1 online for free with easy chapter navigation.

More Chapters from नहेम्याह

  1. नहेम्याह Chapter 13
  2. नहेम्याह Chapter 6
  3. नहेम्याह Chapter 12
  4. नहेम्याह Chapter 9
  5. नहेम्याह Chapter 10
  6. नहेम्याह Chapter 7
  7. नहेम्याह Chapter 5

Explore More from पुरानो करार

  1. उपदेशक Chapter 8
  2. उपदेशक Chapter 6
  3. भजनसंग्रह Chapter 71
  4. हितोपदेश Chapter 15
  5. यशैया Chapter 63
  6. अय्यूब Chapter 27
  7. 2 इतिहास Chapter 1

Related Chapters & Readings

  1. हबकूक Chapter 2
  2. अय्यूब Chapter 24
  3. उत्पत्ति Chapter 14
  4. प्रस्थान Chapter 10
  5. प्रस्थान Chapter 5
  6. भजनसंग्रह Chapter 25
  7. गन्ती Chapter 18
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *