2 कोरिन्थी Chapter 10

For English

Read 2 कोरिन्थी Chapter 10 Online

Read 2 कोरिन्थी Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of 2 कोरिन्थी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 कोरिन्थी and the Holy Bible online.

Choose a Chapter

2 कोरिन्थी 10

अध्याय 10

1. म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।

2. फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिनीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला।

3. हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं।

4. हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।

5. अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ।

6. तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ।

7. तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले संझनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं।

8. त्यो साँचो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन।

9. यो पत्रद्वारा तिमीहरूलाई तर्साउदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन।

10. कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।

11. हामी आफैलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण संझन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछन्।

13. तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ।

14. हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं।

15. हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढछ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ।

16. हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अधि नै भइसकेको काममा हामी गर्व गर्दैनौं।

17. तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”

18. किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैलाई असल मान्छ।

About 2 कोरिन्थी Chapter 10

Read 2 कोरिन्थी Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of 2 कोरिन्थी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 कोरिन्थी
Chapter: 10
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 कोरिन्थी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 कोरिन्थी Chapter 10 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 कोरिन्थी Chapter 10?

2 कोरिन्थी Chapter 10 is part of the Book of 2 कोरिन्थी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 कोरिन्थी Chapter 10 online for free with easy chapter navigation.

More Chapters from 2 कोरिन्थी

  1. 2 कोरिन्थी Chapter 11
  2. 2 कोरिन्थी Chapter 4
  3. 2 कोरिन्थी Chapter 6
  4. 2 कोरिन्थी Chapter 2
  5. 2 कोरिन्थी Chapter 7
  6. 2 कोरिन्थी Chapter 3
  7. 2 कोरिन्थी Chapter 1

Explore More from नयाँ करार

  1. यूहन्ना Chapter 6
  2. लूका Chapter 16
  3. मत्ती Chapter 15
  4. रोमीहरू Chapter 1
  5. हिब्रू Chapter 2
  6. 1 तिमोथी Chapter 4
  7. प्रेरितहरूको काम Chapter 9

Related Chapters & Readings

  1. 2 कोरिन्थी Chapter 11
  2. उत्पत्ति Chapter 41
  3. भजनसंग्रह Chapter 124
  4. यर्मिया Chapter 42
  5. उत्पत्ति Chapter 9
  6. व्यवस्था Chapter 28
  7. लूका Chapter 7
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *