2 कोरिन्थी Chapter 9

For English

Read 2 कोरिन्थी Chapter 9 Online

Read 2 कोरिन्थी Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of 2 कोरिन्थी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 कोरिन्थी and the Holy Bible online.

Choose a Chapter

2 कोरिन्थी 9

अध्याय 9

1. परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन।

2. म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्।

3. तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस।

4. यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ।

5. त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।

6. याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।

7. हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ

8. अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।

9. धर्म शास्त्रमा यो लेखिएको छः“उसले उदारतापूर्वक गरीबहरूलाई दिंदछ उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।’ भजनसंग्रह 1129

10. परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिउ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ।

11. परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।

12. तिमीहरूले यस सेवालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टार्छ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्।

13. यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ।

14. अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ। 15उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ। 15

About 2 कोरिन्थी Chapter 9

Read 2 कोरिन्थी Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of 2 कोरिन्थी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 कोरिन्थी
Chapter: 9
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 कोरिन्थी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 कोरिन्थी Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 कोरिन्थी Chapter 9?

2 कोरिन्थी Chapter 9 is part of the Book of 2 कोरिन्थी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 कोरिन्थी Chapter 9 online for free with easy chapter navigation.

More Chapters from 2 कोरिन्थी

  1. 2 कोरिन्थी Chapter 10
  2. 2 कोरिन्थी Chapter 11
  3. 2 कोरिन्थी Chapter 2
  4. 2 कोरिन्थी Chapter 4
  5. 2 कोरिन्थी Chapter 3
  6. 2 कोरिन्थी Chapter 1
  7. 2 कोरिन्थी Chapter 13

Explore More from नयाँ करार

  1. 1 कोरिन्थी Chapter 10
  2. प्रकाश Chapter 7
  3. 2 थिस्सलोनिकी Chapter 1
  4. 1 कोरिन्थी Chapter 16
  5. लूका Chapter 22
  6. लूका Chapter 8
  7. यूहन्ना Chapter 2

Related Chapters & Readings

  1. हितोपदेश Chapter 22
  2. प्रस्थान Chapter 6
  3. यर्मिया Chapter 7
  4. प्रस्थान Chapter 30
  5. प्रस्थान Chapter 3
  6. मलाकी Chapter 4
  7. भजनसंग्रह Chapter 31
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *