1 कोरिन्थी Chapter 13

For English

Read 1 कोरिन्थी Chapter 13 Online

Read 1 कोरिन्थी Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of 1 कोरिन्थी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 कोरिन्थी and the Holy Bible online.

Choose a Chapter

1 कोरिन्थी 13

अध्याय 13

1. अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।

2. मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।

3. मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।

4. प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।

5. प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।

6. प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।

7. प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ।

8. प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।

9. यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्।

10. तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ।

11. जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।

12. हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।

13. यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।

About 1 कोरिन्थी Chapter 13

Read 1 कोरिन्थी Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of 1 कोरिन्थी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 कोरिन्थी
Chapter: 13
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 कोरिन्थी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 कोरिन्थी Chapter 13 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 कोरिन्थी Chapter 13?

1 कोरिन्थी Chapter 13 is part of the Book of 1 कोरिन्थी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 कोरिन्थी Chapter 13 online for free with easy chapter navigation.

More Chapters from 1 कोरिन्थी

  1. 1 कोरिन्थी Chapter 14
  2. 1 कोरिन्थी Chapter 10
  3. 1 कोरिन्थी Chapter 12
  4. 1 कोरिन्थी Chapter 11
  5. 1 कोरिन्थी Chapter 8
  6. 1 कोरिन्थी Chapter 7
  7. 1 कोरिन्थी Chapter 6

Explore More from नयाँ करार

  1. 2 कोरिन्थी Chapter 1
  2. यूहन्ना Chapter 19
  3. हिब्रू Chapter 6
  4. मत्ती Chapter 16
  5. गलाती Chapter 1
  6. 1 कोरिन्थी Chapter 10
  7. हिब्रू Chapter 13

Related Chapters & Readings

  1. यशैया Chapter 30
  2. हबकूक Chapter 3
  3. नहेम्याह Chapter 9
  4. भजनसंग्रह Chapter 13
  5. यर्मिया Chapter 3
  6. भजनसंग्रह Chapter 2
  7. हितोपदेश Chapter 27
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *