होशे Chapter 3

For English

Read होशे Chapter 3 Online

Read होशे Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of होशे in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of होशे and the Holy Bible online.

Choose a Chapter

होशे 3

अध्याय 3

1. त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन्। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किन? किनभने तिम्रो व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरू देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु रूचाउँछन्।”

2. यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्क चाँदी र नौ बुशलजौ दिएर किनेर ल्याएँ।

3. तब मैले उसलाई भने, “तिमी मेरो घरमा धेरै दिन बस्नेछौ। तिमी वेश्या जस्तो हुनेछैनौ। तिमी अर्को लोग्ने मानिससित बस्नेछैनौ। अनि म तिम्रो पती हुनेछु।”

4. यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।

5. त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।

About होशे Chapter 3

Read होशे Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of होशे in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: होशे
Chapter: 3
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading होशे. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading होशे Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is होशे Chapter 3?

होशे Chapter 3 is part of the Book of होशे in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete होशे Chapter 3 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from होशे

  1. होशे Chapter 11
  2. होशे Chapter 1
  3. होशे Chapter 7
  4. होशे Chapter 2
  5. होशे Chapter 13
  6. होशे Chapter 12
  7. होशे Chapter 12

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 31
  2. 2 कोरिन्थी Chapter 8
  3. प्रस्थान Chapter 2
  4. एफिसी Chapter 1
  5. यूहन्ना Chapter 3
  6. भजनसंग्रह Chapter 121
  7. लेवी Chapter 18
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *